×

NMB BANK
NIC ASIA

पौराणिक कथाको 'गरुड' फानी आँधीमा मरेको खबर झूटो

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- केही समयअघि भारतीय सञ्चारमाध्यममा बडेमानको पंक्षीको जीवन आँधी फानीमा सिद्धिएको खबरमा बाहिरिएको थियो ।

Muktinath Bank

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका थिए, 'फानी आँधीमा एक वास्तविक गरुड पंक्षीको मृत्यु भएको छ । गरुड धेरै वर्षदेखि पहाडको गुफामा बस्ने गर्‍थ्यो ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फानी आँधी यसै वर्षको अप्रिल महिनाको अन्तिममा आएको थियो । तर भाइरल तस्वीर सन् २०१८ को डिसेम्बरमै इन्टरनेटमा भेटियो । 

Vianet communication
Laxmi Bank

यसबाट प्रष्ट हुन्छ कि भाइरलसँग तस्वीर फानी आँधीको कुनै सम्बन्ध छैन। 

वेबसाइटमा तमिल भाषामा लेखिएको छ, 'प्राचीन समयमा पाइने जटायु पंक्षी ।'

निर्भय सिंह पटेल विज्ञान महाविद्यालय, वनस्पतिशास्त्रका प्राध्यापक तथा पर्यावरणविद डा. किशोर पंवारले तस्वीरमा देखिएको पंक्षी गिद्ध हो । धार्मिक मान्यताअनुसार यसलाई गरुड भनिन्छ । यो बाज प्रजातिको पंक्षी हो ।'

यो गिद्ध एवं गरुडलाई पौराणिक कथामा पनि भेट्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x