×

NMB BANK
NIC ASIA

आईपीएल २०१९ विश्लेषण : यी भारतीय खेलाडीको प्रदर्शन रह्यो निराशाजनक

जेठ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इन्डियन प्रिमियर लीगको १२औं संस्करणको शीर्ष ५ स्कोररमा भारतका दुई ब्याट्स्म्यान र शीर्ष ५ बलरमा तीन बलर भारतीय छन् । 

Muktinath Bank

तर यस सीजनमा खेलेका केही भारतीय खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । विश्वकपका लागि भारतीय टीममा छानिएका विजय शंकर, कुलदीप यादव र केदार जाधवको प्रदर्शन राम्रो रहेन । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विजय शंकर
सनराइजर्स हैदराबादका अलराउन्डर विजय शंकर विश्वकपका लागि भारतीय टोलीमा छानिएका छन् । उनले आईपीएलमा खेलेको १५ म्याचमा २०.३३ को औसतले २४४ रन र जम्मा एक विकेट हात पारे ।


Advertisment
Nabil box
Kumari

केदार जाधव
उनी आईपीएलको अन्तिम चरणमा घाइते भएका थिए । घाइते हुनुअघि उनले १४ म्याच खेल्न पाए तर निराशाजनक प्रदर्शन रह्यो । उनले १८ को औसतले जम्मा १६२ रन बनाए ।

Vianet communication
Laxmi Bank

कुलदीप यादव
२४ वटा एकदिवसीयमा ५० विकेट हात पारेका कुलदीप यादवले यसपालिको आईपीएलमा कोलकाता नाइट राइडर्सका तर्फबाट ९ म्याच खेले र जम्मा चार विकेट हात पारे । 

यीबाहेक आईपीएलमा फ्लप भएका अन्य भारतीय खेलाडी यी हुन् ः

पृथ्वी शा
दिल्ली क्यापिटल्सका तर्फबाट खेल्दै उनले १६ म्याचमा ३५३ रन बनाए तर उनको औसत जम्मा २२.०६ रह्यो । पहिलो टेस्ट म्याचमा शतक लगाएका पृथ्वीले आईपीएल१२ मा जम्मा दुईपटक मात्र ५० को स्कोर कटाए । 

अम्बाती रायडु
चेन्नई सुपरकिंग्सका यी ब्याट्स्म्यानले १७ म्याच खेले तर २३.५० को औसतले जम्मा २८२ रन बनाए । 

सुरेश रैना
चेन्नईको तर्फबाट खेल्ने सुरेश रैनाले यसपालि १७ म्याचमा २३.९३ को औसतले ३८३ रन मात्र बनाए । उनी दुईपटक चेन्नईको कप्तान बने अनि दुवै म्याच चेन्नईले हा–यो । 

उनीहरूबाहेक युसुफ पठान, अक्षर पटेल, स्टुआर्ट बिन्नी र उमेश यादव पनि आईपीएल २०१९ मा फ्लप रहे । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x