×

NMB BANK
NIC ASIA

नेकपाले देशको फोहोर हटाएर सफा बनाउने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी

जेठ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो समयदेख थुप्रिएको फोहर फालेपछि देश सफा हुने बताएका छन् । शुक्रवार २६औँ मदन–आश्रति स्मृत दिवस तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताको एक वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखिको अस्तव्यस्ततालाई मिलाउन, नयाँ संविधान कार्यान्वयन गराउन र तीन तहका सरकार सञ्चालनका लागि आधार तयार पार्देमा सरकारका १५ महिना सकिएको बताए ।

Muktinath Bank

सरकारको स्वस्थ आलोचना गर्न पत्रकार, बुद्धिजीवीलाई आग्रह गर्दै उनले अलोचनाको नाममा देशमा केही हुँदैन भन्ने निराशा नफैलाउन अनुरोध गरे । उनले प्रतिपक्षी संसदभित्र मात्र भएकाले गरीबी, जातीय छुवाछुत र महिला हिंसा अन्त्य गर्ने कुरामा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २००६ मा पार्टी स्थापना गर्दा नागरिक अधकिार कायम गर्न पहिलो पर्चा निकालेर शुरू भएको नेकपाको इतहिास अहिले अधनिायकवादी हुनै नसक्ने उल्लेख गर्दै मन्त्री ज्ञावालीले गणतन्त्र उल्टाउन खोज्नेमात्र नेकपाको प्रमुख शत्रु भएकोले त्यस्तासँग लड्ने बताए ।


Advertisment
Nabil box
Kumari

तत्कालीन नेकपा एमालेका महासचवि मदन भण्डारीको विश्व कम्युनिस्टलाई दिएको मार्ग दर्शन पछ्याएर जनताको बहुदलीय जनवाद अन्तर्गत मौलिक विशेषता सहतिको समाजवाद अन्तिम लक्ष्य रहेकाले सबै पार्टी कार्यकर्तालाई जनताको जनवादका लागि लाग्न पनि आग्रह गरे ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x