×

NMB BANK
NIC ASIA

नेकपाको सचिवालय बैठक अनिश्चित : केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनमा अझै जुटेन सहमति

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - वर्षदिन पुग्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया पूर्ण रूपमा नटुंगिएपछि पार्टीका शीर्ष नेतृत्वमाथि दबाब सृजना भएको छ । दबाबका बीच आइतवार बिहान सचिवालय बैठक बस्ने तय गरिएको थियो । तर बैठक दिउँसो १ बजेसम्म पनि बस्न सकेको छैन । बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनका विषयमा छलफल हुने सक्ने बताइएको थियो ।

Muktinath Bank

पार्टी एकीकरण भएको वर्षदिनमा एकताका सबै कामहरू टुंग्याउने भनिएको भएतापनि अस्ति जेठ ३ गते जनवर्गीय संगठनको नेतृत्व घोषणाबाहेक अरु केही भएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बस्ने भनिएको सचिवालय बैठकमा पार्टीको पोलिटब्युरो गठनको विषय लगायत केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने, विशेष प्रदेश कमिटी गठन गर्ने, विशेष जिल्ला कमिटी गठनको छलफललाई अन्तिम रुप दिने विषय समेटिएको भएता पनि बैठक अनिश्चित बनेको छ । 


Advertisment
Nabil box
Kumari

'नेताहरूको व्यस्तताका कारण अहिलेसम्म बैठक बस्न सकेको छैन, सम्भवतः भोलि बस्ने कार्यक्रम तय हुने सम्भावना छ,' एक सचिवालय सदस्यले लोकान्तरसँग भने, 'छिटो भन्दा छिटो बैठक बसेर एकताका बाँकी कामहरू पूरा गर्ने विषयमा हामी दृढ छौं ।' 

Vianet communication
Laxmi Bank

केन्द्रीय सदस्य संख्याको एक तिहाइ संख्या राखेर पोलिटब्युरो बनाउने सक्ने विधानमा उल्लेख गरिएको छ । पोलिटब्युरो १४७ जनाको हुने भन्ने पहिल्यै तय भइसकेको भएता पनि आन्तरिक विवादका कारणले हालसम्म सदस्यहरूको टुंगो लागेको छैन ।

८१ जना पोलिटब्युरो पूर्वएमालेको भागमा र ६६ जना पूर्वमाओवादीको भागमा पर्नेगरी संरचना तयार गर्ने यसअघि नै मोटामोटी सहमति भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x