×

NMB BANK
NIC ASIA

अपहरणमा परेको नाटक गर्दै आफ्नै बुवासँग फिरौती असुल गर्न खोजेपछि ...

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- बाबुआमाले आफ्नो सन्तानलाई कति माया गरेर हुर्काउँछन् त्यसको कुनै सीमा हुँदैन । तर असीमित माया गरेर हुर्काएकी छोरीलाई कसैले अपहरण गर्यो भने बा-आमाको मन के होला ? के सोच्दा हुन ?

Sagarmatha Cement
Muktinath Bank

रुपन्देहीमा आफैं अपहरणको नाटक गरी आफ्नै बा-आमासँग फिरौती रकम माग्ने गरेको एउटा घटना सार्वजनिक भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफैं अपहरणको नाटक गरी आफ्नै बाबुसँग दुई लाख रुपैयाँ फिरौती माग गर्ने रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका एक युवालाई प्रहरी आइतवार पक्राउ गरेको छ । एक महिनाअघि गत वैशाख ५ गते घरबाट निस्किएर सम्पर्कविहीन रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नं ८ बस्ने २२  वर्षका मोहमद कमालुद्दिन मुसलमानलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।


Advertisment
Nabil box
Kumari

मोहमदले आफुले प्रयोग गर्ने मोबाइल नम्बरबाट बाबुलाई फोन तथा एसएमएस गरी आफू अज्ञातस्थलमा अपहरणमा परेको र फिरौतीका लागि २ लाख रुपैयाँ मागेको तर सहमतिमा तत्काल ५० हजार रकम दण्डपाणी बरालको नाममा आईएमई गरी पठाई दिए मुक्त हुने बताएका थिए ।

Vianet communication
Laxmi Bank

मुसलमानलाई प्रहरीले यही जेठ २ गते कास्की पोखरा महानगरपालिका पृथ्वीचोकबाट पक्राउ गरेको हो । कमालुद्दिनका बाबा जोखन मुसलमानले प्रहरीकहाँ छोरा अपहरणमा परेको भनी गएको वैशाख ५ गते निवेदन दिएका थिए । 

आफ्नै मोबाइलबाट फोन र एसएमएस पटक-पटक गरेपछि बाबुले प्रहरीलाई जानकारी गराई बरालको नाममा ५० हजार रुपैयाँ पठाएका थिए । बाबुले पठाएको रकम लिन छोरा आफै पोखराको पृथ्वीचोकमा रहेको आइएमइमा आएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

पोखराबाट पक्राउ गरी रूपन्देही ल्याइएका मोहमद विरुद्ध प्रहरीले सार्वजनिक नैतिक विरुद्धको अभद्र व्यवहारमा आइतवार मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मोहमदका बावु भैरहवामा मिस्त्री काम गर्दै आएको समेत भण्डारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x