×

NMB BANK
NIC ASIA

मुस्ताङको लोमन्थाङ : माटाको शहरमा महोत्सव

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - माटाको शहर मुस्ताङको लोमन्थाङको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही जेठ १६ देखि १९ गतेसम्म महोत्सव हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार आयोजित पत्रकार सम्मेलनमा लोमन्थाङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुशील अर्यालले लोमन्थाङको पर्यटकीय महत्वलाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कृषि, खेलकूद, संस्कृति, गुफा, दरबार, प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार’ नाराका साथ आयोजना गर्न लागिएको महोत्सवका सहभागीले त्यहाँस्थित गुफामै बस्ने, खाने र रमाउन पाउने उनले बताए । माटै-माटोबाट बनेका प्राचीन शैलीका घर बस्तीका कारण छुट्टै पहिचान बनाएको लोमन्थाङको प्राचीन संस्कृति, याकमा सवार, घोडादौड, होर्तो, तिर हान्ने, बोरा दौडलगायत प्रतियोगिता, मुसा बिरालो दौड, म्हने नाच आदि देखाइने छ ।


Advertisment
Nabil box
Kumari

मुस्ताङको ऐतिहासिक तिजी मेलासमेत पर्ने भएकाले महोत्सवका सहभागीले त्यसको समेत अवलोकन गर्न पाउने छन् । महोत्सव सम्पन्न गर्न गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

Vianet communication
Laxmi Bank

लोमन्थाङ आफैमा विशिष्ट पहिचानयुक्त स्थल भएका कारण यसको प्रचारप्रसारका लागि पनि महोत्सव आवश्यक भएको प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x