१० दिनदेखि आमरण अनसनरत नर्सको अनसन तोडियो

फाइल तस्बिर
जेठ ५, २०७६

काठमाडौं–भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएको छ। 

सहमितसँगै १० दिनदेखि आमरण अनसनमा बसेका दुई  नर्सले अनसन तोडेका छन्। 
प्रत्यारोपण केन्द्रमा  दिक्की शेर्पा र बिपी स्मृति अस्पतालमा जिता बराल अनसनरत थिए । 
 


ADVERTISEMENT

जेठ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस