मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
मस्को- जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्पसँग भेट्न पुटिन तयार भएको तर यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको छ ।
रूसी समाचार संस्था आरआए नोभोस्ती न्यूज एजेन्सीले रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेश्कोभलाई उद्धृत गरी भनेको छ, “यदि दुई मुलुकका राष्ट्रप्रमुखबीचको भेटको पहल हुन्छ भने रूसी राष्ट्रपति यसका लागि खुसीसाथ तयार हुनुहुनेछ । साथै, पक्कैपनि यूरोपको उर्जा सुरक्षाका बिषय पनि छलफलका एजेन्डा हुनेछन्,”
उहाँले थप्नुभयो, “तर दुई मुलुकका राष्ट्रपतिको भेट व्यवस्थाका लागि कुनै विशेष कदम चालिएको छैन ।”
प्रवक्ता पेश्कोभले भन्नुभयो, “हामीलाई अहिलेसम्म जापानमा आगामी महिना हुने जी–ट्वन्टी सम्मेलनमा पुटिन र ट्रम्पबीच छलफल हुने वा नहुने कुनै औपचारिक सूचना प्राप्त भएको छैन ।”
यस पहिले आएका रूसी सञ्चारमाध्यमहरूको रिपोर्टमा जापानमा हुने जी–ट्न्वन्टी सम्मेलनमा पुटिनले रूस अमेरिकासँग वार्ता र छलफलका लागि तयार रहेको बताएका सङ्केत गरिएको थियो ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...