×

NMB BANK
NIC ASIA

नेपालविरुद्ध बयान दिने कीर्ति आजादलाई हराए पशुपतिनाथले !

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा नेपालविरुद्ध आपत्तिजनक बयान दिने कांग्रेस नेता कीर्ति आजादको लोकसभा चुनावमा बेइज्जतीपूर्ण हार भएको छ ।

Muktinath Bank

झारखण्डको धनबाद निर्वाचन क्षेत्रबाट कांग्रेस पार्टीबाट उठेका आजादले जम्मा ३ लाख ४१ हजार ४० भोट ल्याए । उनले कुल खसेकोमध्ये २७.२२ प्रतिशत भोट मात्र पाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई भारतीय जनता पार्टीका पशुपतिनाथ सिंहले हराएका हुन् । सिंहले ८ लाख २७ हजार २३४ भोट ल्याए । 


Advertisment
Nabil box
Kumari

कीर्ति पहिले भाजपामा थिए तर लगातार आपत्तिजनक तथा विवादास्पद बयान दिने गरेकाले उनलाई पार्टीले निष्काशन गरेको थियो । त्यसपछि यस चुनावका लागि उनी कांग्रेसमा प्रवेश गरेका थिए । तर उनले दल परिवर्तन गरेको मतदाताहरूले पटक्कै मन पराएनन् ।

Vianet communication
Laxmi Bank

मोदीको पछिल्लो नेपाल भ्रमणमा आजादले सुगौली सन्धिपछि भारतले नेपाललाई दिएको मधेशका भूभाग फिर्ता लिनुपर्ने भनी आपत्तिजनक बयान दिएका थिए । उनको उक्त बयानको नेपालीहरूले कठोर आलोचना गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x