×

NMB BANK
NIC ASIA

तीन वर्षपछि फेरि सुरु भयो तस्करी, नक्कली नोट भारतीय अर्थतन्त्रका लागि ठूलो चुनौती

जेठ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–भारतमा नोटबन्दीपछि नेपालमा नक्कली भारु बरामद भएको शुक्रबार पहिलो घटना भएको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 यसअघि भारत तथा बंगलादेशमा भने नयाँको पनि नक्कली नोट भेटिएका छन् । दुई महिनाअघि भारतको हैदराबादमा तीन लाख ९८ हजार नक्कली भारुसहित दुईजना पक्राउ परेका थिए । त्यस्तै, गत वर्ष बंगलादेशको मिरपुरबाट ५२ लाख नक्कली भारुसहित तीनजनालाई पक्राउ गरेको थियो । गत कात्तिकमा आठ लाख ४८ हजार नक्कली भारुसहित केही व्यक्ति दिल्लीमा पक्राउ परेका थिए ।

Muktinath Bank

भारतमा नेपाल र बंगलादेशको बाटो भएर नक्कली नोटको तस्करी हुने गरेको छ । नक्कली नोट भारतीय अर्थतन्त्रका लागि ठूलो चुनौती बन्दै गएको छ । यस्ता नक्कली नोट अत्याधुनिक प्रेसमा छाप्ने गरेका छन् । जसमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय छ । तीन वर्षअघि भारतका बैजनाथ गुप्ता र पाकिस्तानका अब्दुल वहाकको समूहलाई पक्राउ गरेयता नेपालमा नक्कली नोट भेटिएको थिएन । सो समूहले नेपालमै नक्कली नोट भित्र्याएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले कालोधन र नक्कली नोटको कारोबार रोक्नकै लागि ८ नोभेम्बर ०१६ मा पाँच सय र हजार दरका पुराना नोट हटाएको थियो । तत्काल नक्कली नोटको कारोबार कम भए पनि एक वर्षयता फेरि बढेको छ । नक्कली भारु तस्करीले नेपाल प्रहरीको समेत टाउको दुखाएको छ । नेपालमा हुने कतिपय गोलीकाण्ड नक्कली नोटको कारोबारसँग जोडिने गरेका छन् ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x