शिक्षक लाइसेन्सका लागि खुल्यो आवेदन [विज्ञापनसहित]

असार २, २०७६

काठमाडौं – शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सोमवार विज्ञापन प्रकाशन गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वा नगरेको हो ।


ADVERTISEMENT

दरखास्त अनलाइनमार्फत पनि दिन सकिने छ । त्यसका लागि आयोगको वेबसाइट www.tsc.gov.np मा गरेर फारम भर्न सकिने छ ।

दरखास्त दिने मिति यही असार २२ गतेसम्म छ । त्यसपछि थप ७ दिन अर्थात २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने आयोगले जनाएको छ ।

हेर्नुहोस्, आयोगको सूचना :

असार २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस