ग्राहकसँग महिनाभरिको पैसा असुलेर आफूखसी च्यानल बन्द

असार १०, २०७६

काठमाडौं– उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रुपमा असुलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् । प्रतिनिधिसभामा विचाराधीन  विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण बन्द गराएको खबर नयाँ पत्रिकामा खबर छ । 


ADVERTISEMENT

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार