×

NMB BANK
NIC ASIA

सांसदको माग- शम्भु राईलाई समर्थन गर्ने नाममा प्रकाश सपुतमाथि अपमान गर्नेलाई कारवाही होस्

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गीतको लय र भाकाकोे विषयलाई लिएर गायक प्रकाश सपुतलाई जातीय आधारमा अपमान गर्ने काम भइरहेको भन्दै सांसदहरूले जातीय भेदभाव गर्नेमाथि कारवाहीको माग गरेका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद विमला विकले सर्जकमाथि जातीय आधारमा विभेद गरिँदा समेत सरकार मुकदर्शक बनेको आरोप लगाएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रकाश सपुत र शान्तिश्री परियारले गाएको गलबन्दी च्यातियो तिम्ले तानेर..., गीत छोटो समयमै करोडको मन मस्तिकस्कमा बस्न सफल भयो । अहिले अछुत र कुजात भनेर अपमान गरियो । सरकार मुकदर्शक बन्यो’ सांसद विकले भनिन्, ‘गीतको लय बाझियो भनेर शम्भु राइलाई समर्थन गर्ने नाममा सामाजिक सञ्जालमा अभिव्यक्ति आएका छन्, यसलाई गम्भीर रूपमा लिएर कारवाही गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

सांसद महेश्वरराज गहतराजले सबै नेपालीको मनमनमा र हृदयमा बस्न सफल गीतका सर्जकलाई अपमान गर्नु आपत्तिपूर्ण भएको बताए । ‘उनको मानमर्दन गर्ने गतिविधि सामाजिक सञ्जालमा भइरहेको छ ।

Vianet communication
Laxmi Bank

अपराधिक हुलहुज्जत गर्नेलाई कारवाही गर्न माग गर्दछु । कपि भएको भए कानूनी उपचार गर्ने निकाय र लोकदोहरी प्रतिष्ठानमार्फत् समाधान गर्नुपर्छ,’ सांसद गहतराजले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x