कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं – वैज्ञानिकहरूले फेसबूक पोस्टबाट डिप्रेसन र लागूऔषध दुर्व्यसन पत्ता लगाउन सफलता प्राप्त गरेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार, प्रयोगकर्ताको प्रोफाइल हेरेर ऊ कस्तो रोगले ग्रस्त छ भन्ने बताउन सकिन्छ । उसको समस्या कति गम्भीर छ भन्ने पनि पत्ता लाग्छ । यसका लागि उसको उमेर र लिंग पनि सोधिरहनुपर्दैन ।
अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ९९९ मानिसमा यो अनुसन्धान गरे । उनीहरूको फेसबूक प्रोफाइलमा ९ लाख ४९ हजार ५३० पोस्टबाट दुई करोड शब्द छानियो । यी शब्दको आधारमा
अनुसन्धानकर्ताहरूले २१ किसिमका समस्या पहिचान गरे । तिनमा गर्भवती अवस्था, पेटसम्बन्धी समस्या, छालाको समस्या, छटपटी, मोटोपन र लागूपदार्थ दुर्व्यसन समावेश थिए ।
रोगीको फेसबूक डेटाको सहायताले अनेकौं कुराको सटकी जानकारी पाउन सकिन्छ । फेसबूक पोस्टमा ड्रिंक, ड्रंक र बोतल जस्ता शब्दले रक्सीको लतको संकेत दिन्छ । अनि डम्ब, बुलशिट जस्ता शब्दको अत्यधिक प्रयोगले लागूऔषध लिने काम तथा मानसिक समस्याको संकेत गर्छ ।
पोस्टमा स्टमक, हेड र हार्ट जस्ता शब्दको प्रयोगले रोगी मनोवैज्ञानिक समस्या भोगिरहेको देखायो । अनि गड, फेमिली र प्रे जस्ता शब्द प्रयोग गर्ने रोगीमा मधुमेहको समस्या देखियो ।
यो विश्लेषण कत्तिको सही छ भनी जान्नका लागि अनुसन्धानमा संलग्न मानिसहरूको मेडिकल हिस्ट्री पनि हेरियो । अनुसन्धानकर्ताहरूले अनुमान सही भएको पाए । भनेपछि रोगहरू पत्ता लगाउन यो तरिका सही ठहरिएको छ ।
एजेन्सी
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...