×

NMB BANK
NIC ASIA

सांसदको सवाल

स्वास्थ्य मन्त्रीलाई प्रश्न : नेताहरू दिल्ली र अमेरिका जाने, सर्वसाधारणले नेपालमा उपचार नपाउने ?

असार १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राज्यको उच्च ओहोदामा बसेकाहरू स्वास्थ्य उपचारका लागि विदेश गएपनि सर्वसाधारणको पहुँचमा स्वास्थ्य उपचार नपुगेको भन्दै सरकारसँग सांसदले जवाफ माग गरेका छन् । 

Muktinath Bank

सांसदले सरकारी अस्पतालको अबस्था नाजुक रहेको भन्दै यसको सुधारतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनेक्रममा स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसँग सांसदले सरकारी अस्पतालको सुधार गर्न माग गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सरकारमा गएका नेताहरू दिल्ली, अमेरिका र सिंगापुर उपचार गर्न जाने, सर्वसाधारण नेपालीको नेपालमा पनि उपचार नहुने, विगतको सरकारमा भन्दा यो के फरक भयो ?’ नेमकिपा सांसद प्रेम सुवालले प्रश्न गरे, ‘नेपालका निजी अस्पतालले अन्तर्राष्ट्रियस्तरको उपचार दिने दाबी गर्न सक्ने, नेपाल सरकारले कुनै पनि अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार छ भन्न नसक्ने किन ?’

Vianet communication
Laxmi Bank

जवाफमा मन्त्री यादवले विदेशमा उपचार गर्न जानेलाई राज्य कोषबाट खर्च दिने व्यवस्था नरहेको स्पष्ट गरे । ‘विदेशमा उपचार गर्नको लागि हामीले नै यही सदनबाट ऐन पारित गरेका छौं । कसैलाई पनि विदेशमा उपचार गर्नको लागि सरकारी कोषबाट खर्च दिने छैन । चाहे सामान्य जनता या जोसुकै होस्,’ मन्त्री यादवले भने, ‘सबैका लागि यो कानून लागू भइसकेको छ, पैसा भएकोलाई विदेशमा उपचार गर्न जान रोक्न सक्ने कानून र व्यवस्था छैन ।’

मन्त्री यादवले जटिल प्रकारका शल्यक्रिया पनि नेपालमै सम्भव हुने गरेको भन्दै नेपालीहरू उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको दाबी गरे ।

‘नेपालमा धेरै खालका रोगको उपचार सम्भव भइसकेको छ, किड्नी ट्रान्सप्लान्टट, न्यूरो या हार्ट सर्जरी नेपालमै सम्भव छ । हामी यही उपचार गराउ, म पनि विदेश जान्न,’ मन्त्री यादवले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x