८४ वर्षीय वृद्धले देखाए अद्भुत स्टन्ट ! (भिडियो)

असार १०, २०७६

काठमाडौं – मानिसभित्र लुकेको प्रतिभालाई उमेरको बन्धनले छेक्दैन । यो कुरालाई वृद्धहरूको एक जोडीलाई सही साबित गरेको छ । यी दुई वृद्धहरूले आफ्नो नाचमार्फत संसारभरि धूम मच्चाएका छन् । 

८० वर्षीय वृद्ध लियोन र ५४ वर्षीय एड्सन आफ्नो प्रतिभा देखाउन अमेरिकाज डट ट्यालेन्टमा पुगेका थिए । उनीहरूले डान्स गर्दा त्यहाँ उपस्थित सबैजना छक्क परे । जजहरू पनि वृद्धहरूको प्रतिभा देखेर हेर्‍या हेर्‍यै भए । 


ADVERTISEMENT

यो जोडीले लामो समयदेखि यस्तै स्टन्ट देखाउँदै आएको छ । यस्तो वृद्ध व्यक्तिले गरेको स्टन्ट प्रशंसायोग्य छ । उनीहरूको भिडियो भाइरल बनिरहेको छ ।

एजेन्सी
 

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार