कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
तपाईंले थुप्रै मानिसहरुबाट सुन्नु भएको होला कि धेरै अण्डा खानाले तपाईंको शरिरमा ब्लड कोलेस्ट्रोलको मात्रा बढि हुने गर्दछ ।
त्यहि केहि मानिसहरुको विश्वास छ कि हरेक दिन अण्डाको सेवन गर्नाले शरिरमा ताकत रहिरहन्छ जसले शरिरलाई निकै स्वस्थ रहन मद्दत गर्दछ । तर वास्तविकता के हो भन्ने कुरालाई निकै वौदिक हिसाबले जान्न जरुरी छ ।
यो कुरा शतप्रतिशत सहि हो कि अण्डामा कोलेस्ट्रोलक निकै प्रचुर मात्रामा पाइने गर्दछ । एउटा अण्डामा लगभग २०० एमएलएस कोलेस्ट्रोल हुने गर्दछ । तर तपाईं दिनमा जति खानुहुन्छ त्यसमा पनि तपाईंले ३५० एमएलएस कोलेस्ट्रोल खाएकै हुनुहुनेछ त्यसकारण अरु खानेकुराहरु खानुको साटो अण्डा खानु राम्रो मानिन्छ ।
एक अनुसन्धानको अनुसार, मुटुसम्बन्धि रोगलाई अण्डाको सेवनले कम गर्न सकिनेछ किनभने यसमा कोलेस्ट्रोल निकै धेरै हुने गर्दछ जसले शरिरको ब्लड भेसलमा रहेको काम नलाग्ने कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्दछ । यसको सेवनले प्रोटिन र जिंकजस्ता तत्वहरु प्राप्त हुनेछन् ।
हप्तामा ६–७ वटा अण्डा सेवन गर्नाले कुनै हानी हुँदैन । वास्तवमा यसको सेवनले शरिरलाई चाहिने प्रोटिन र इनर्जी प्राप्त हुने गर्दछ । यसका साथै यसको सेवनले उच्च रक्तचापको समस्यालाई पनि समाधान गर्न सकिने अनुसन्धानले जनाएको छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...