×

NMB BANK
NIC ASIA

अन्तिम समयमा किन टर्‍यो भारतको चन्द्रयान–२ प्रक्षेपण ?

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतीय अन्तरिक्ष नियोग इसरोको चन्द्रयान–२ विमान प्रक्षेपण गरिन लाग्दा अन्तिम समयमा हिलियम चुहिएपछि रद्द गरिएको छ । चन्द्रमाको नखोजिएको पाटोमा पुगेर खोजी गर्ने लक्ष्य यसले लिएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

चन्द्रयान–२ सोमवार बिहान २ः५१ मा उडान भर्नुपर्ने थियो तर प्रक्षेपण हुनुभन्दा ५६ मिनेट पहिले मिसन रोकिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इसरोका पाँच सूत्रले द टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै क्रायोजोनिक इन्जिनमा इन्धन लीकेज भएको पुष्टि गरे । 


Advertisment
Nabil box
Kumari

इसरोले एक बयान जारी गरेर भनेको थियो, ‘चन्द्रयान–२ मा केही प्राविधिक समस्या आएको छ । त्यसैले हामलिे मिसनलाई यहीँ रोक्ने फैसला लिएका छौं । प्रक्षेपणको नयाँ मिति छिट्टै घोषणा गरिनेछ ।’

Vianet communication
Laxmi Bank

एक वरिष्ठ वैज्ञानिकले बताए, ‘इन्जिनमा तरल अक्सिजन र तरल हाइड्रोजन भरेपछि हिलियम भर्ने काम भइरहेको थियो । हामीले ३५० बारसम्म हिलियम भर्नुपर्ने थियो र आउटपुटलाई ५० बारमा सेट गर्नुपर्ने थियो । तर हिलियमको प्रेसर तीव्रताका साथ तल खस्न थालेको हामीले पायौं । यसले लीक भएको संकेत दियो । कुन ठाउँमा लीक भएको हो भनी हाम्रो टोलीले हेर्दैछ ।’

यसअघि जुन २२ मा ग्राउन्ड टेस्टका बेलामा अक्सिजन ट्यांकमा पनि लीकेजको समस्या आएको थियो । इसरोले १५ जुलाईमा नै प्रक्षेपणको मिति फिक्स गरेको थियो । अर्को प्रक्षेपण मिति सेप्टेम्बर महिनातिर हुन सक्नेछ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x