×

NMB BANK
NIC ASIA

गाडी लिएर भागे बालबालिका, प्रहरीले एक हजार किलोमिटर पर समात्यो

असार ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अस्ट्रेलियाको सिड्नीमा १० देखि १४ वर्ष उमेरका चार बालबालिका आफैं गाडी चलाएर देशभ्रमणमा निस्किए । बालबालिकाले यस भ्रमणको लामै योजना बनाएका थिए । 

Sagarmatha Cement
Muktinath Bank

सबैले आफ्नो भ्रमणलाई पिकनिकको जस्तो प्लान गरेका थिए । उनीहरूले घरबाट पैसा र माछा मार्ने बल्छी पनि चोरेर लगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले उनीहरूलाई घरबाट एक हजार किलोमिटर पर न्यु साउथ वेल्सनजिक ग्राफ्टनमा समातेको थियो । 


Advertisment
Nabil box
Kumari

पक्राउ परेका बालबालिकामा तीन बालक र एक बालिका थिए । सबभन्दा ठूलो १४ वर्षको अनि सबभन्दा कम १० वर्षको पाइयो । 

Vianet communication
Laxmi Bank

एक बालकले गाडी लग्नुअघि परिवारलाई पिकनिक ट्रिपको जानकारी दिने गरी नोट छोडेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई समात्न कोशिश गरेको थियो । 

बालबालिकाले बनाना शहरमा पेट्रोल चोर्ने कोशिश गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा हतारमा बच्चाहरूले आफूलाई गाडीभित्रै थुने । अनि मेकानिकले ढोका फोरियो र चारैजनालाई पक्राउ गरियो । 

डिस्ट्रिक्ट पुलिस इन्सपेक्टर ड्यारेन विलियम्सले मिडियासँगको कुराकानीमा गाडी शुक्रवार चोरी भएको बताए । दुई दिनसम्म कसले ड्राइभ गरेको हो भन्ने थाहा नभएको तर दुई बच्चाले पालैपालो स्टेयरिङ घुमाएको अनुमान गरिएको छ । कसैलाई चोटपटक नलागेको विलियम्सले बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x