×

NMB BANK
NIC ASIA

'सुपर ओभर' विवादबारे सचिनले के भने ?

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले विश्वकप फाइनलमा बाउन्ड्रीको संख्याको आधारमा विजेता घोषित गरिएकोप्रति आफ्नो धारणा व्यक्त गरेका छन् । उनले पहिलो सुपर ओभर पनि बराबरी भएमा दोस्रो सुपर ओभर गर्नुपर्ने धारणा राखे । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार लर्ड्समा खेलिएको फाइनलमा इंग्ल्याण्डले बाउन्ड्रीको आधारमा न्यूजील्याण्डलाई हराउँदै विश्वकप उपाधि हात पारेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेन्दुलकरले १००एमबीसँग भने, 'मलाई लाग्छ कि दुवै टीमको बाउन्ड्रीको आधारमा विजेता घोषणा गर्नुको सट्टा अर्को एउटा सुपर ओभरबाट विजेता घोषणा गर्नुपर्‍थ्यो । केवल विश्वकप फाइनल मात्र होइन, प्रत्येक म्याच महत्त्वपूर्ण हुन्छ । फूटबलमा पनि अतिरिक्त समयमा गएपछि पहिलाको खेलले कुनै अर्थ राख्दैन ।' 


Advertisment
Nabil box
Kumari

विश्वकप २०१९ को फाइनलमा न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ५० ओभरमा त्यतिनै रन बनायो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पनि दुवै टीमले समान १५-१५ रन बनाएका थिए । त्यसपछि धेरै बाउन्ड्री प्रहार गरेको भन्दै इंग्ल्याण्डलाई उपाधि दिइएको थियो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x