×

NMB BANK
NIC ASIA

आत्मीय क्षण बिताइरहेको जोडी नवौं तल्लाबाट खस्यो, महिलाको मृत्यु

साउन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भुइँमा खसेको छ । महिलाको मृत्यु भएको छ भने उनीमाथि खस्ने पुरुष चाहिँ बाँचेका छन् । 

Muktinath Bank

तीस वर्षीया महिला भवनको फेदमा मृत अवस्थामा फेला परेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना असार २० गते भएको हो । त्यो राति उक्त जोडीले निकै जंगली पार्टी गरेको छिमेकीहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

प्रत्यक्षदर्शीहरूले फ्ल्याटको झ्यालबाट एउटा टेलिभिजन फ्याँकिएको देखे । त्यसपछि महिला र उनका २९ वर्षीय प्रेमी भुइँमा बजारिए । 

Vianet communication
Laxmi Bank

महिलाको टाउको तलको पक्की भुइँमा बजारिएको थियो र उनको तत्कालै मृत्यु भयो । तर पुरुष चाहिँ महिलाको शरीरमाथि खसेको अनि नजिकैको झाडीमा पनि अड्किएकोले बाँचे । 

प्रत्यक्षदर्शीहरूका अनुसार, अर्धनग्न पुरुष लडेपछि उठे अनि पार्टीमा फेरि भाग लिन गए । 

प्रहरीलाई घटनास्थलमा बोलाइयो । प्रहरीलाई देखेपछि पार्टीमा रमाइरहेकाहरूले झ्यालबाट एक कुचो प्रहरीलाई मिल्काए । 

महिला कम्मरमुनि नग्न रहेको घटनास्थलका तस्वीरले देखाएका छन् । 

प्रत्यक्षदर्शीहरूसँगको अन्तर्वार्तापछि अनुसन्धानकर्मीहरूले उक्त जोडी झ्यालछेउमा बसेर सेक्स गरिरहँदा लडेको निष्कर्ष निकालेको छ । 

जोडी खस्दा फ्ल्याटमा दुई अन्य पुरुष पनि थिए तर उनीहरूले लडाएका भने हैनन् । 

हत्याको अपराध मानेर यसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x