×

NMB BANK
NIC ASIA

टाटाको मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- टाटा मोर्टस्‌को लागि नेपालका एकमात्र आधिकारिक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रालिले साउन १ गते देखि ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्री मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको  छ । 

Muktinath Bank

काठमाडौंको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाडौं बाहिरका इटहरी, पोखरा, नेपालगञ्ज, वीरगञ्ज र मेचीमा यी क्याम्पहरू शुभारम्भ भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्याम्पमा ग्राहकहरूले टाटाका गाडीहरू चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहनेहरूका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

क्याम्पमा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेयर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट, ब्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, र ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरिनेछ । साथै फ्री टप वासको व्यवस्था, मनसुन ड्राभिङमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन् । 

Vianet communication
Laxmi Bank

मनसुनको समयलाई लक्षित गरी आयोजना गरेको यो अफरसहितको कार्यक्रममा ग्राहकहरूको उल्लेख्य रूपमा सहभागिता रहने विश्वास व्यक्त गर्दै ग्राहकहरूका लागि फलदायी हुने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x