×

NMB BANK
NIC ASIA

चिनियाँ धाईआमाले शिशुमाथि गरिन् चरम दुर्व्यवहार (भिडियो)

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनमा एक धाईआमाले आफ्नो मालिकको शिशुलाई बारम्बार दुर्व्यवहार गरेकी छन् । रजस्वला सुकेका कारण आफूले यस्तो व्यवहार गरेको उनको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bank

शुए थर भएकी घरेलु कामदारले पाँच महिने शिशुलाई बेस्सरी हल्लाएको, तन्काएको र मिल्काएको घटना भिडियोमा कैद भएको शिशुकी आमाले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शूएमाथि मुद्दा चलेर पुर्पक्ष हुँदा उनले आरोप स्वीकार गरिन् अनि रजस्वला सुकेपछि आफ्नो मूड खराब भएको र आफूलाई नियन्त्रण गर्न गाह्रो परेको बताइन् । 


Advertisment
Nabil box
Kumari

चीनको दाकिङ शहरमा शिशुकी आमाले धाईआमाको दुर्व्यवहार हेरेर आफू स्तब्ध भएको बताइन् । घरमा राखिएको सीसीटीभीबाट धाईआमाको पोल खुलेको हो । 

Vianet communication
Laxmi Bank

एउटा भिडियोमा धाईआमाले शिशुलाई गोडा समातेर हावामा तुर्लुंग झुण्ड्याएको र ओछ्यानमा फालिदिएको देखिन्छ । 

शिशुको लिंग खुलाइएको छैन । 

‘धाईआमा खटाउने संस्थाले उनी मेहनती, प्रेमिल र सुझबुझपूर्ण महिला भएको बताएको थियो । त्यसैले हामीले उनलाई लिने निर्णय लियौं,’ आमाले भनिन् । उक्त घटनाले आफूलाई आघात पुगेको आमाको भनाइ छ । 

धाईआमाको यस्तो व्यवहार देखेर शिशुका मातापिताले प्रहरीलाई खबर गरेका थिए । 

चीनको फौजदारी कानूनअनुसार, आफूले स्याहार गर्नुपर्ने व्यक्तिमाथि दुर्व्यवहार गर्नेले तीन वर्षको कारावास सजाय भोग्नुपर्छ । 

यस मुद्दामा अदालतले फैसला सुनाउन बाँकी छ । 

शिशुकी आमाले धाईआमाका साथै उनलाई खटाउने एजेन्सीलाई पनि उत्तरदायी बनाउनुपर्ने माग राखेकी छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x