×

NMB BANK
NIC ASIA

यी व्यक्तिले बबालसँग उडाए साइकल (भिडियो)

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – फ्रान्समा चलिरहेको टूर दे फ्रान्स साइकल दौड प्रतियोगितामा माउन्टेन बाइक चलाउने एक बाइकरले डाँडाको टुप्पोबाट साइकल उडाएको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

Muktinath Bank

भ्यालेन्टिन अनूइल्हले यो स्टन्ट गर्नका लागि ६ महिनासम्म तालिम लिएका थिए । उनले औभेर्नेको सेन्ट फ्लावर उपत्यकानजिक साइक्लिस्टहरूको टाउकोमाथिबाट साइकल उडाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोमाञ्चकारी काम गर्न रुचाउने यी व्यक्तिले सोमवार साइकल दौड प्रतियोगिताको दशौं चरणमा साइक्लिस्टरूमाथि उड्ने तयारी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा भ्यालेन्टिनका नौहजार फलोअर छन् र उनले भने, ‘गजबको फाल हालियो । साह्रो राम्रो भयो ।’

Vianet communication
Laxmi Bank

टाउकोमा राखिएको क्यामराले खिचेको क्लिपमा उनले जंगल क्षेत्रको ढिस्कोबाट साइकल उडाएको देखिन्छ । 

यसरी उडेर पारि पुगेपछि उनी सडकमा पुग्छन् र ५० जना साइकलचालकले यो कुरा थाहै पाउँदैनन् । 

टूर दे फ्रान्स असार २१ बाट शुरू भएको हो र साउन १२ सम्म चल्नेछ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x