×

NMB BANK
NIC ASIA

यी व्यक्तिले ४० वर्षदेखि धोएका छैनन् कपाल, यसलाई भगवानको आशीर्वाद मान्छन्

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको बिहार राज्यमा एक व्यक्तिले ४० वर्षदेखि कपाल धोएका अनि काटेका छैनन् । उनको ६ फीट लामो जटा छ र यसलाई भगवानको आशीर्वाद मान्ने गरेका छन् । 

Muktinath Bank

बिहारको मुंगेरमा बस्ने सकलदेव टुड्डुले आफ्नो जटा फेटा झैं गरी बाँध्ने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४० वर्षअघि एक रात उनको कपाल आफैं जटामा परिणत भएको र यसलाई उनले भगवानको आशीर्वादका रूपमा लिएको बताए । 


Advertisment
Nabil box
Kumari

भगवान् सपनामा आएर कपाल नकाट्न भएको अनि आफूले त्यो निर्देशन अहिलेसम्म पालन गरिरहेको उनी बताउँछन् । 

Vianet communication
Laxmi Bank

भगवानको भक्तिका लागि उनले रक्सी पिउन र चुरोट तान्न पनि छोडे । 

त्यसो त साधुहरूले पनि जटा पाल्छन् तर सकलदेवको कपाल एउटा ठूलो जटा बनेको छ । यसलाई सफा राख्न उनी सेतो कपडा बेरेर बाहिर निस्कन्छन् । 

उनले जटा बाँधेनन् भने कपाल जमीनमा लतारिन्छ ।

उनी साधु जस्तो देखिने अनि विनम्र स्वभावका भएका कारण छिमेकीहरू उनलाई महात्मा भनी बोलाउँछन् । 

उनी परम्परागत चिकित्सा पनि गर्छन् । निःसन्तान दम्पतीलाई उनी घरेलु उपचार गर्छन् । 

सकलदेवले वन विभागमा ३१ वर्ष काम गरेका छन् र उनी पत्नी रुपिया देवी, तीन छोरा, तीन छोरी र सात नातिनातिनासँग बस्छन् । 

उनकी पत्नीलाई उनको जटासँग कुनै समस्या छैन ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x