×

NMB BANK
NIC ASIA

विहारमा पनि बाढीको कहर, पीडितले नेपाललाई ठहर्याए दोषी

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - नेपालमा जस्तै प्रत्येक वर्ष भारतको विहारमा पनि बाढीले तहस-नहस पार्ने गर्छ । विहारमा लाखौँको संख्यामा बाढीपीडित छन् । प्रायः सबैको गुनासो सरकरले राहत र उद्दारका लागि केही गरेन भन्ने हुन्छ ।

Muktinath Bank

गत शनिवार विहारको मधुवनीको झन्झारपुरमा कमला नदीमा बनेको बाँध भत्कियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सयौं मानिसहरू गाउँ छाडेर नजिकैको तटबन्धमा शरण लिन पुगे । बाढीका कारण भत्किएको बाँधमाथि बसेर मानिसहरू बाढीले मचाएको तहस-नहस हेरेर बसे । उक्त गाउँमा ४० घर थिए, ३९ घर अहिले बाँकी छैनन् । बाँध भत्किएपछि पानीले कसैको केही पनि बचाएन । सबै बगाएर लग्यो ।


Advertisment
Nabil box
Kumari

प्रत्येक वर्ष आउने बाढीका लागि विहारका केही मान्छेहरूले नेपाललाई पनि दोषी मानिरहेका छन् । केही मान्छेहरूले नदीहरूलाई मोड्नका लागि बनाइएका तटबन्धहरूलाई पनि दोषी मानिरहेका छन् ।

Vianet communication
Laxmi Bank

विहारमा प्रत्येक वर्ष बाढी आउने गर्दछ । तर त्यतिबेला परिस्थिति खतरनाक हुन्छ, जब बाढी आएको बेलामा कुनै बाँध भत्किन्छ ।

विहारका मुख्यमन्त्री नितिश कुमारले विधानसभामा बोल्दै बाढी अविरल वर्षाका कारण आएको भन्दै यसलाई प्राकृतिक विपत्ति भएको बताए ।

विहारमा बाढी आएपछि पीडितहरूमा सरकारी निकायप्रति धेरै आक्रोश देखिन्छ । एक स्थानीय युवाले बीबीसीलाई भने, 'एनडीआरएफको तर्फबाट जम्मा दुई डुंगा पठाइयो । त्यसपछि कोही आएनन् । घरभित्र सबै फसिएको छ । मान्छे आउँछन्, भिडियो बनाएर जान्छन् । उद्दार कसैले गर्दैन र राहत कसैले ल्याउँदैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x