×

NMB BANK
NIC ASIA

बाबरी मस्जिद मुद्दामा भारतको सर्वोच्च अदालतले दियो आदेश

साउन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको सर्वोच्च अदालतले शुक्रवार बाबरी मस्जिद भत्काइएको मुद्दामा सुनुवाइ गर्दै आदेश दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अदालतले भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र अन्य नेताहरूविरुद्धको मुद्दामा आजको नौ महिनाभित्र फैसला गरिनुपर्ने आदेश दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुद्दाको सुनुवाइ लखनउमा ट्रायल कोर्टका सीबीआई जज एसके यादवले गरिरहेका छन् । उनले सर्वोच्च अदालतलाई पत्र लेखेर बाबरी मुद्दामा सुनुवाइ गर्न थप समय आवश्यक भएको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

सर्वोच्च अदालतले न्यायाधीश एसके यादवको कार्यकाल बढाउन पनि आदेश दिएको छ । उनी सेप्टेम्बर ३० मा सेवानिवृत्त हुँदैछन् ।

Vianet communication
Laxmi Bank

न्यायाधीश आरएफ नरीमन र सूर्यकान्तको इजलासले मुद्दाको सुनुवाइमा प्रमाणको रेकर्डिङ ६ महिनामा पूरा गर्न भन्यो । 

सन् १९९२ मा बाबरी मस्जिदको संरचना भत्काइएको थियो । उक्त घटनामा आडवाणी, जोशी, उमा भारती सहितका भाजपा नेता संलग्न थिए । सर्वोच्च अदालतले उनीहरूसँगै विनय कटियार र साध्वी ऋतम्भरामाथि पनि आपराधिक षड्यन्त्रको अभियोग लगाएको थियो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x