मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
काठमाडौँ - अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले हालका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा आलोचना गरेकी छिन् ।
ट्रम्पले डेमोक्रेटिक पार्टीका ४ नेताहरूमाथि आक्रोश पोख्दै नश्लवादी भएको आरोप लगाएपछि ओबामा उनीहरूको प्रतिरक्षामा उत्रिएकी थिइन् । ट्रम्पले ती चार नेतामाथि नश्लवादी भएको आरोप लगाउँदै यदि अमेरिकामा खुसी नभए अमेरिका छोड्ने उपाय सुझाएका थिए ।
'अमेरिका हामी सबैको हो,' ओबामाले भनिन्, 'हाम्रो देशलाई यहाँको विविधताले सबभन्दा बढी महान् बनाएको छ । चाहे हामी यहीं जन्मिएका हौँ, चाहे यहाँ शरण लिएर बसेका हौँ, एउटा कुरा सधैं याद के राख्नुपर्छ भने अमेरिका मेरो या तपाईंको होइन, यो हामी सबैको हो ।'
यसअघि पनि बाराक ओबामा पत्नी मिशेल ओबामाले ट्रम्पलाई कडा शब्दमा निन्दा गरेकी थिइन् । चुनावी अभियानका क्रममा ट्रम्पले महिलाको अपमान गरेको आरोप लगाउँदै ओबामाले भनेकी थिइन्, 'सभ्य मानिसहरू महिलाको अपमान गर्दैनन् ।'
ओबामाले अमेरिकीहरूसँग ट्रम्प जस्ता पुरुषहरूको यस्तो व्यवहार सहन गर्न नहुने अपिल गरेकी थिइन् । एरिजोनाको फिनिक्समा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनावी सभालाई सम्बोधन गर्दै ओबामाले ट्रम्पसँग कुनै भिजन नै नभएको आरोप लगाएकी थिइन् ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...