×

NMB BANK
NIC ASIA

वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टीमको घोषणा आज हुँदै, धोनीको स्थानमा को ?

साउन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- वेस्ट इन्डिज भ्रमणका लागि भारतीय क्रिकेट टीमको घोषणा आइतवार मुम्बईमा हुँदैछ । 

Sagarmatha Cement
Muktinath Bank

एमएसके प्रसादको अध्यक्षतामा चयन समितिले आज मुम्बईमा पत्रकार सम्मेलन गर्दै भारतीइ टीमको घोषणा गर्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय टीमका नियमित कप्तान विराट कोहली पनि वेस्ट इन्डिज भ्रमणमा निस्कनेछन् । यसअघि वेस्ट इन्डिजविरुद्ध एक दिवसीय र टी-ट्वान्टी क्रिकेटमा रेस्ट लिने खबर आएको थियो । विश्वकपपछि संन्यास लिने हल्ला चलेका भारतीय विकेटकीपर ब्याट्सम्यान दुई महिनाका लागि क्रिकेटबाट बाहिर रहनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार वेस्ट इन्डिज भ्रमणमा धोनीको स्थानमा ऋषभ पन्त जान सक्नेछन् । तर विकेटकीपरका लागि अन्य तीन नाम पनि चर्चामा छ । यसमा संजू श्यामसन र ईशान किशनको नाम पनि आएको छ । 


Advertisment
Nabil box
Kumari

विश्वकपमा जसप्रीत बुमराहले शानदार बलिङ गरे । मोहम्मद शमीलाई पनि सीमित ओभरमा आराम दिइ सक्नेछ । यस्तोमा नवदीप सैनी र भुमनेश्वर कुमारलाई बलिङको जिम्मेवारी दिइन सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Vianet communication
Laxmi Bank

उता बायाँ हाते बलर खलील अहमदले पनि आफ्नो दाबेदारी पेश गरिरहेका छन् । दीपक चाहर र आवेश खानले पनि टी-ट्वान्टीमा मौका पाउन सक्नेछन् । 

शिखर धवन चोटका कारण मैदानमा उपस्थित हुनै छैनन् । यस्तो अवस्थामा मयंक अग्रवाल र शुभमन गिलले पनि टीममा मौका पाउने सम्भावना बलियो छ । 

Photo : timesnownews.com

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x