×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्री बने नेकपाको कालीकोट इन्चार्ज

साउन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कालीकोट इन्चार्जमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चयन भएका छन् । सोही सरकारमा रहेका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी जुम्ला जिल्लाको सह इन्चार्ज तोकिएका छन् ।

Muktinath Bank

यस्तै प्रतिनिधिसभाका सांसद रहेका दैलेखका राजबहादुर बुढा दैलेखको सहइन्चार्ज बनेका छन् । मोहन बानियाँ पनि प्रतिनिधिसभा सदस्य नै हुन । सुर्खेतको इन्चार्जमा नरबहादुर विष्ट तथा सह इन्चार्जमा झकबहादुर मल्ल बन्दा दैलेखमा इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल तथा सहइन्चार्जमा राजबहादुर बुढा बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाजरकोटमा ३ जना सह-इन्चार्ज बनेका छन् । सल्यानमा टेकबहादुर बस्नेत इन्चार्ज तोकिएका छन् भने सह-इन्चार्जमा गुलावजंग शाह जो प्रदेश सभामा नेकपाका प्रमुख सचेतक छन । रुकुम पश्चिममा इन्चार्जमा राजकुमार शर्मा तोकिए भने सह-इन्चार्जमा बसन्तकुमार शर्मा र शेरबहादुर केसी तोकिएका छन् । जाजरकोट इन्चार्जमा भैरवसुन्दर श्रेष्ठ तोकिएका छन भने सह इन्चार्जमा गोविन्द विक्रम शाह, निरज आचार्य र रामदीप आर्चाय चयन भए ।


Advertisment
Nabil box
Kumari

जुम्लामा गजेन्द्रबहादुर महत जिल्ला इन्चार्ज तोकिए भने प्रदेश सरकारका मन्त्री नरेश भण्डारी सहइन्चार्ज बने । मुगुमा मोहन बानिया इन्चार्ज भए भने प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही सह इन्चार्ज भए । हुम्ला, कालिकोट र डोल्पामा इन्चार्ज मात्रै तोकिएको छ । जसमा हुम्लामा विजय भण्डारी, डोल्पामा हंश बहादुर शाही तोकिएका छन् ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x