×

NMB BANK
NIC ASIA

हङकङको विरोध हिंस्रक बन्दै, घुमन्ते आक्रमणकारीहरू सक्रिय

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आइतवार राति हङकङमा दंगा प्रहरीले विरोधकर्ताहरूमाथि अश्रूग्यास र रबरको गोली प्रहार गरेपछि चरम अव्यवस्था छाएको छ । अव्यवस्थाकै क्रममा लट्ठी बोकेको भीडले मेट्रो स्टेसनमा मानिसहरूमाथि कुटपिट गरेका छन् ।

Muktinath Bank

खारेज भइसकेको सुपूर्दगी सन्धिका विषयमा छाएको राजनीतिक संकटका क्रममा लगातार सातौं सप्ताहान्तमा दशौं हजार मानिसले सडक प्रदर्शन गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा पोस्ट गरिएका फूटेजमा मुख छोपेका अनि सेतो टीशर्ट लगाएका मानिसहरूको समूहले  कालो लुगा लगाएका मानिसमाथि आक्रमण गरे । कालो विरोधको रंग हो । उनीहरूले युएन लङ एमटीआर स्टेसनको


Advertisment
Nabil box
Kumari

प्ल्याटफर्ममा र रेलको डब्बामा आक्रमण गरेका थिए । त्यस दिनको विरोध प्रदर्शन भएको लगभग एक घन्टापछि यो आक्रमण गरिएको थियो । 

Vianet communication
Laxmi Bank

युएन लङमा भएको हिंसापछि ४५ जना अस्पतालमा भर्ना गरिएका थिए । एकजनाको अवस्था निकै गम्भीर छ ।

यस घटनाले आपराधिक समूहहरू पनि राजनीतिक संकटमा सहभागी हुन आइपुगेको त्रास उत्पन्न गरेको छ । हिंस्रक व्यवहारलाई नसहने भनी सोमवार प्रहरीले बयान जारी गरेको छ । यो घटनाको अनुसन्धान गरिरहेको र कसूरदारहरूलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x