×

NMB BANK
NIC ASIA

शिन्जो आबेको दलले संविधान संशोधन गर्न सक्ने दुई तिहाइ बहुमत प्राप्त गरेन

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जापानको सत्तारूढ गठबन्धनले देशको माथिल्लो सदनमा आफ्नो पकड कायम राखेको छ । तर संविधान संशोधन गर्नका लागि सहज हुने दुईतिहाइ बहुमत चाहिँ उसले प्राप्त गर्न सकेन । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार सम्पन्न निर्वाचनको परिणाम सोमवार सार्वजनिक गरिएको हो । निर्वाचन परिणामले प्रधानमन्त्री शिन्जो आबे सन् २०१९ को अन्त्यसम्ममा देशमा सबभन्दा बढी समय कार्यकाल चलाउने प्रधानमन्त्री बन्ने बाटोमा रहेको देखाएको छ । उनले आगामी अक्टोबर महिनामा गर्न लागेको करवृद्धिका लागि मतादेश पनि यसैबाट प्राप्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले दुईतिहाइ बहुमत पाएको भए देशको शान्तिवादी संविधान संशोधन गर्ने पुरानो लक्ष्य हासिल गर्ने थिए । 


Advertisment
Nabil box
Kumari

तर आबेले गठबन्धन गरेका दलहरूले उनको संविधान संशोधन योजनाप्रति सहजता नदेखाएकाले दुईतिहाइ बहुमत ल्याएको भए पनि कुनै परिवर्तन आउने सम्भावना गाह्रो थियो । 

Vianet communication
Laxmi Bank

आबेको लिबरल डेमोक्रेटिक पार्टी र उसको गठबन्धन सहयोगी कोमीतोले माथिल्लो सदनको उपलब्ध १२४ सीटमध्ये ७१ सीट जित्यो । 

सबै सीटमा चुनावी प्रतिस्पर्धा भएको हैन र यी दुई दलले पहिले नै ७० सीटमा नियन्त्रण कायम गरिसकेका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x