×

NMB BANK
NIC ASIA

इजरायलले भत्कायो प्यालेस्टाइनीहरूको घर

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इजरायलका सरकारी बलहरूले सोमवार जेरुसेलमको बाहिरी भागमा रहेको सैन्य  ब्यारियर नजिक रहेका प्यालेस्टाइनी घरहरू भत्काउन थालेको छ । विरोध तथा अन्तर्राष्ट्रिय आलोचना भइरहँदा समेत उसले घर भत्काएको हो । 

Muktinath Bank

सयौं इजरायली प्रहरी र सैनिकहरू पूर्वी जेरुसेलमको छेउमा रहेको एक प्यालेस्टाइनी गाउँ सुर बाहेरमा बुलडोजर सहित पुगेका थिए । उक्त क्षेत्र इजरायलले सन् १९६७ को युद्धमा कब्जामा लिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सैन्य पर्खालको रूटमा रहेका अन्य शहरका भवनलाई पनि भत्काइने हो कि भनी प्यालेस्टाइनीहरूले आशंका व्यक्त गरेका छन् । उक्त  ब्यारियर सयौं किलोमिटर लामो छ र यो इजरायल अधीनस्थ पश्चिमी किनारा हुँदै जान्छ । 


Advertisment
Nabil box
Kumari

जेरुसेलमको भविष्यका सम्बन्धमा भइरहेको लामो झगडाका क्रममा आजको घटना गरिएको हो । जेरुसेलममा ५ लाख इजरायली र ३ लाख प्यालेस्टाइनी बस्छन् अनि त्यहाँ यहुदी, क्रिस्चियन र इस्लाम तीनै धर्मका पवित्र स्थलहरू छन् । 

Vianet communication
Laxmi Bank

इजरायली बलहरूले सुर बाहेरमा रहेको ब्यारियरलाई रातको अँध्यारोमा काटेर भवनमा बस्ने निवासीहरूलाई हटाएका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x