×

NMB BANK
NIC ASIA

स्वदेशमै उपयोग भएन श्रमशक्ति

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - विशेष कालखण्डमा मात्र प्राप्त हुने जनसांख्यिक लाभलाई नेपाल विकासमा प्रयोग गर्न चुकेको छ । त्यसको फाइदा खाडी, मलेसियालगायत मुलुकले लिएका छन् । अति न्यून तलब सुविधा दिएर शोषण गर्ने अवसर उनीहरुलाई छ । उपलब्ध श्रमशक्तिलाई सीपयुक्त नबनाउँदा नेपालले भने दोहोरो घाटा बेहोर्नुपरेको छ ।

Muktinath Bank

रोजगारीमा गएको चार वर्षपछि मलेसियाबाट फर्किएर मानेभन्ज्याङ–५ भोजपुरका २८ वर्षीय उदेश निरौलाले गाउँमै कुखुरापालन व्यवसाय थाले । मलेसियामा दिनरात काम गर्दा बचाउने २०/२२ हजार रुपैयाँ उनले कुखुरापालनबाटै जोगाउन सक्ने हिसाब निकालेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलेसियामा पन्जा बनाउने कारखानामा काम गरेका उनमा कुखुरापालनसम्बन्धी सीप थिएन । मलेसियामा सिकेको सीप मानेभन्ज्याङमा काम लागेन । अरूले गरेकै भरमा उनले कुखुरामा डेढ लाख रुपैयाँ लगानी गरे । त्यो त्यत्तिकै खेर गयो । फेरि लगानी गर्ने क्षमता थिएन । ‘कुखुरापालन व्यवसाय सोचेजस्तो सजिलो रहेनछ । कुन जातको कुखुरा पाल्ने, कस्तो दाना खुवाउने, कसरी हुर्काउने भन्ने विषय नजान्दा मैले ठूलो क्षति बेहोर्नुपर्‍यो,’ उनले भने, ‘रहर गरेर मात्रै हुने रहेनछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x