×

NMB BANK
NIC ASIA

पुएर्तो रिकोमा भ्रष्टाचारको विरोध गर्दै विशाल प्रदर्शन

साउन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पुएर्तो रिकोमा हजारौं विरोधकर्ताहरूले सोमवार विशाल प्रदर्शन गरेका छन् । उनीहरूले गभर्नरको राजीनामा माग्दै आक्रोशित भएर प्रदर्शन गरेका हुन् । 

Muktinath Bank

सन् २०१७ मा आएको मारिया आँधीका पीडितका लागि छुट्ट्याइएको रकममा भ्रष्टाचार गरिएको भन्दै पुएर्तो रिकोवासीहरू विरोधमा ओर्लिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गभर्नर रिकार्डो रोसेलो र अन्य अधिकारीले च्याटमा पत्रकार, समलिंगीहरू, महिला तथा आँधीपीडित लगायतलाई मजाक उडाउँदै लेखेको सन्देश सार्वजनिक भएपछि पनि पुएर्तो रिकोवासीहरू चिन्तित बनेका हुन् ।


Advertisment
Nabil box
Kumari

राजधानी सान हुआनमा भएको विरोध प्रदर्शनमा देशका प्रसिद्ध गायक रिकी मार्टिन समेत सहभागी बने । विशाल भीडमा मानिसहरूले गीत गाउने, नारा लगाउने अनि सडकमा नाच्ने काम गरेका थिए । शान्तिपूर्ण विरोध प्रदर्शनमा धेरैले पुएर्तो रिकोको झण्डा समेत बोकेका थिए । 

Vianet communication
Laxmi Bank

गभर्नर रोसेलोमाथि दबाब बढेर गएपछि आइतवार उनले अर्को वर्ष हुने चुनावमा भाग नलिने र आफ्नो दलको नेता पदमा नबस्ने बताएका थिए । तर गभर्नर पदबाट राजीनामा नदिने उनको अडान छ ।

रोसेलोले फेसबूकमा एक भिडियो पोस्ट गरेर आफूले गल्ती गरेको र माफी मागेको बताए । 

तर उनको माफीले पनि विरोधकर्ताहरूको आक्रोश मत्थर पारेन । उनीहरू विगत १० दिनदेखि उनको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । 

पुएर्तो रिको अमेरिकाको अधीनमा रहेको भूमि हो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रोसेलो खराब गभर्नर भएको बताउँदै आँधीका पीडितलाई दिइएको राहत रकम अक्षम र अत्यन्तै भ्रष्ट मानिसको हातमा परेको बयान दिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x