मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
गुल्मी – सोमवारदेखिको अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर गुल्मीको सत्यावती गाउँपालिकामा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
पहिरोमा परेर १७ जना बेपत्ता रहेकोमा ८ जनाको शव निकालिएको सत्यावती गाउँपालिकाकी उपाध्यक्ष सुवर्णा शेरचन शाहीले लोकान्तरलाई जानकारी दिइन् ।
सत्यावती गाउँपालिका–३ मा ८ जना हराएकोमा ४ जनाको शव निकालिएको र अन्यको खोजी जारी रहेको उनले बताइन् । वडा नम्बर ४ मा ९ जना बेपत्ता रहेकोमा ४ जनाको शव फेला पारिएको र ५ जनाको खोजी कार्य जारी रहेको उनले बताइन् ।
‘पहिरोले धेरै क्षति गरेको छ, जताततै पहिरो गएको छ,’ उपाध्यक्ष शाहीले लोकान्तरसँग भनिन्, ‘गाडीबाट घटनास्थलमा जान नसकिएपछि हिँडेर जाँदैछु ।’ उनका अनुसार दर्जनौं स्थानमा पहिरो गएका कारण घटनास्थलमा पुग्न ढिलाइ भएको छ ।
जिल्ला समन्वय समितिको टोली पनि हिँडेर घटनास्थलतर्फ जाँदै गरेको उनले बताइन् । ‘वडाध्यक्षसँग समन्यव गरेर जोखिममा रहेका घरका व्यक्तिलाई सुरक्षित स्थानमा सारेका छौं,’ उनले भनिन् ।
पहिरोको घटनाले पूरै गाउँ शोकमा डुबेको छ भने बेपत्ताको खोजीका लागि स्थानीय र सुरक्षाकर्मी परिचालन भएका छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...