नेपालमै ३ लाख तलब पाइने सरकारी जागिर खुल्यो, राजनीतिक दलको सदस्य हुन नहुने कडा शर्त !

साउन १५, २०७६

काठमाडौं– नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान भएको छ ।

बैंकले बुधवार गोरखापत्रमा विज्ञापन प्रकाशित गरी आवश्यक योग्यताप्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिइसक्न भनेको हो ।


ADVERTISEMENT

सीईओमा आवेदन दिन राजनीतिक दलको सदस्य हुन नहुने लगायतका शर्तहरू छन् ।

पारिश्रमिक ३ लाख रुपैयाँ तोकिएको छ । यसका अलावा अतिरिक्त सेवा सुविधा पनि पाइने सूचनामा जनाइएको छ ।

हेर्नुहोस्, सूचना:

साउन १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार