कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
एलजी इलेक्ट्रोनिक्स (एलजी) ले एप्पल एयर प्ले २ र होम किट उपलब्ध गराउने घोषणा गरेको छ ।
जसले LG लाई Home Kit समर्थन गर्ने पहिलो अन्तर्राष्ट्रिय टेलिभिजन निर्माता बनाएको छ । यो विशेषताहरू LG OLED TVs, Nano Cell TVs र UHD TVs मा उपलब्ध गराइएको छ ।
फर्मवेयर अपडेटपछि यी विशेषताहरू 2019 का Think AI AII क्षमता भएका LG OLED TVs, Nano cell TVs र UHD TVs मा उपलब्ध हुनेछन् ।
AirPlay 2 का साथ LG 2019 AI TV का प्रयोगकर्ताले सहजै iPhone, iPads र Mac बाट LG TV मा जडान गरी हेर्न सक्ने एलजी इलेक्ट्रोनिक्सले जनाएको छ ।
उपभोक्ताहरूले सहजै आफ्नो इच्छा अनुसारको फिल्म, टेलिस्रियल आदी LG AI TV मा Apple Airplay डाउनलोड गरी प्रसारण गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरूले सजिलै Apple Podcast, Apple Music र अरू प्रसारित सेवाहरू LG AI TV मा sync गर्न सक्नेछन्, साथै Air Play 2 लाई मिल्ने Speaker पनि गर्न sync एलजी एलेक्ट्रोनिक्सले जनाएको छ ।
Home Kit प्रयोगकर्ताहरूले सहजै आफ्नो Smart घरलाई Home App अथवा Siri प्रयोग गरी नियन्त्रण गर्न सक्नेछन् ।
LG AI TV सहजै Home App संग जोड्न मिल्छ, जसले प्रयोगकर्ताहरूलाई साना Television कार्यहरू जस्तै खोल्ने, बन्द गर्ने, आवाज नियन्त्रण गर्ने जस्ता अनेकौ विशेषताहरू प्रदान गर्दछ । LG AI TV मा Home Kit Accessories का साथ दृश्यहरू स्वचालित गर्न सकिन्छ ।
Air Play 2 र Home Kit का सुविधा १४० देशहरूमा प्रदान गराइरहेको र LG OLED TVs तथा Nano Cell TVs का उपभोक्ताहरूलेयो सुविधा लिनसक्ने कम्पनिले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...