×

NMB BANK
NIC ASIA

चुनावबेलाका वाचा पुरा गर्न नसकेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर परिक्रमा

साउन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मेक्सिको-अहिले एउटा अनौठो घटना सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । यो घटना दक्षिण मेक्सिकोमा पर्ने ह्युक्सटन प्रान्तको हो । चुनावका बेला गरेका वाचाहरुलाई पुरा गर्न नसकेको भन्दै  ह्युक्सटन  प्रान्तका बासिन्दाले एक नेतालाई महिलाको कपडा लगाएर पुरा शहर परिक्रमा गराएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सर्वसाधारण जनताका आँखामा धुलो छर्ने काम गरेको भन्दै स्थानीयले एक नेतालाई महिलाको कपडा लगाएर शहर परिक्रमा गराएका हुन् । अहिले उनै नेताको फोटो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्युक्सटन  प्रान्तका मेयर जेवियर जिमेनेजलाई महिलाका कपडाहरु लगाएर शहर परिक्रमा गराएका थिए । मिडिया रिपोर्टरका अनुसार उनले चुनाव बेला गर्छु भनेका कुराहरु पुरा  गरेका थिएनन् । उनीहरुले मेयरलाई आफुले बोलेको कुरा पुरा गर्न नसकेको भन्दै कार्वाही स्वरुप यो तरिका अपनाएका हुन् ।


Advertisment
Nabil box
Kumari

मेयरलाई महिलाको कपडा लगाएर स्थानीयहरुले जुलुस निकालेका थिए । त्यसअघि पनि उनीहरुले सथानीय नगरका एक अधिकारिलाई पनि वाचा पुरा नगरेको भन्दै यस किसिमको कर्वाही गरिसकेका थिए । मेयरको यो तस्बिरका साथसाथै एउटा भिडियो पनि भाइरल भइरहेको छ ।

Vianet communication
Laxmi Bank

उक्त भिडियोमा एक व्यक्ति हातमा पोस्टर बोकेर दौडिरहेका छन् । भिडियोमा व्यक्तिले पोस्टरमा आफ्ना वाचा पुरा गर्न नसकेका मेयर भनेर लेखिएको पोस्टर बोकर दौडिरहेको देखाइएको छ । एक मेक्सिकन पत्रिकाका अनुसार मेयर जेवियर जिमेनेजले शहरमा पानीको वयवस्था सुधार्नको लागि तीन मिलियन दिने निर्णय गरेका थिए । तर वाचा पुरा गर्न नसकेपछि गाउँलेले उनलाई महिलाका कपडा लगाएर शहर परिक्रमा गराएका हुन् ।

स्थानीयहरुले उनलाई रकम हिनामिना गरेको समेत आरोप लगाउँदै आएका छन् । रिपोर्टका अनुसार उनलाई ४ दिन बन्धक बनाइएको थियो । साथै उनले अब अर्काे पटक पनि वाचा पुरा गर्न नसके गाउँलेहरुले टाउको खौरिदिने धम्की दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x