×

NMB BANK
NIC ASIA

जम्मु-कश्मीरमा स्थानीयहरूको रोजगारी र व्यापार गुम्ने चिन्ता

साउन २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरको विशेषअधिकार हटाएपछि त्यहाँका बासिन्दाको अभिमत दुई हिस्सामा बाँडिएको छ । जम्मुका बासिन्दाहरूसँग अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लिएको राय अनुसार धारा ३७०का बारेमा अलग-अलग धारणा बनेको छ ।

Sagarmatha Cement
Muktinath Bank

एकातर्फ भारतीय जनता पार्टीका नेता कार्यकर्ताहरूले त्यहाँ एक हप्तादेखि उत्सव मनाइरहेका छन् भने अर्कोतर्फ केन्द्रीय सरकारले गरेको हठात् निर्णयलाई लिएर त्यहाँका बासिन्दाबीच अलमल पैदा भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टेलिफोन र इन्टरनेट बन्द गरिएपछि बाहिर रहेका जम्मुकश्मीर बासीहरूले आफ्नो घरमा सम्पर्क गर्न पाएका छैनन् । बाहिर पढ्न, काम गर्न अथवा अन्य प्रयोजनका लागि गएका परिवारका सदस्यहरूले घरमा सम्पर्क गर्न नापाएपछि त्यहाँका मान्छेमा एक प्रकारको आक्रोश जस्तै देखिएको छ ।


Advertisment
Nabil box
Kumari

स्थानीयहरूमा बाहिरी मान्छेहरू आएर त्यहाँ जमिनको व्यापार बढाउने हो कि भन्ने चिन्ता पनि देखिन्छ । बाहिरी मान्छे आएपछि त्यहाँका स्थानीयहरूको रोजगारी गुम्छ कि भन्ने अर्को चिन्ता छ स्थानीयहरूलाई । 

Vianet communication
Laxmi Bank

स्थानीयबासीहरूले देखाएको चिन्ता भाजपाका नेताहरूसमक्ष पुगिसकेको छ । उनीहरूले स्थानीयहरूको हितलाई संरक्षण गर्ने वाचा गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x