×

NMB BANK
NIC ASIA

सिंहले मारेको राँगो खान आइपुगे हुँडार, भगाए सिंहलाई (भिडियो)

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – केन्यामा रहेको नोबोइशो आरक्षमा एउटा सिंहले राँगो मारेर खाँदै गर्दा हुँडारहरूको एउटा टोली आएर उसलाई भगाएका छन् । 

Muktinath Bank

सिंहले राँगोको सिनोको अधिकांश भाग खाइसकेको थियो र आराम गर्न चाहेको थियो । तर हुँडारहरू झुरुप्प आएर बाँकी भाग खान थालेपछि उसले मन पराएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुँडारहरूलाई दुईचोटि भगाउन खोजेपनि उनीहरू धेरै भएको अनि आफू एक्लो रहेको थाहा पाएपछि सिंह त्यहाँबाट भाग्छ । 


Advertisment
Nabil box
Kumari

बुट्टे छाला भएका हुँडारहरू मरेको राँगोको सिनो लुछिरहेका बेला सिंह दौडिँदै आउँछ र एउटो हुँडारको पछिल्तिरको खुट्टामा हिर्काउँछ । उनीहरू त्यसपछि भाग्छन् । 

Vianet communication
Laxmi Bank

उसले हिर्काएको झाप्पु नलागेपछि ऊ हुँडारलाई लखेट्न थाल्छ ।

उनीहरू फेरि सिनो खान आइपुग्छन् अनि सिंह फेरि आउँछ र एउटो हुँडारलाई भुइँमा पछार्छ । 

अरू हुँडारहरू साथीलाई बचाउन आइपुग्छन् अनि सिंहको पुच्छर टोक्न थाल्छन् । धेरै हुँडार रहेको थाहा पाएपछि सिंहले त्यहाँबाट जाने निर्णय लिन्छ । हुँडारहरू आरामले सिनो लुछ्न थाल्छन् । 

हुँडारको दाह्रा निकै शक्तिशाली हुनाले सिनोलाई ससाना टुक्रा पारिदिन्छन् । 

सिंह र हुँडारबीच प्रायः लडाईं परिरहेको हुन्छ किनकि उनीहरू प्रायः एउटै किसिमका जनावरको शिकार गरिरहेका हुन्छन् । 

उनीहरूले एकअर्काप्रति शत्रुतापूर्ण व्यवहार गर्छन्, एकअर्कालाई लखेट्छन् अनि कहिलेकाहीँ त एकअर्काका सन्तानलाई पनि मारिदिन्छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x