×

NMB BANK
NIC ASIA

विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो)

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनमा एक बालिकाले विद्युतीय भर्‍याङको ह्यान्डरेल नछोड्दा भर्‍याङमा हात अड्किएको छ । 

Muktinath Bank

देशको हुबेई प्रान्तको हानचुआन शहरमा लिइएको घटनाको भिडियोमा पाँच वर्षीया बालिका आफ्नी आमासँग विद्युतीय भर्‍याङ चढेर माथिल्लो तल्लामा गएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार खिचिएको भिडियोमा बालिकाले देब्रे हातले रबरको ह्यान्डरेलमा कसेर समातेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

माथ्लो तल्लामा पुग्दा पनि उनले ह्यान्डरेल छोड्दिनन् र त्यो तल्तिर जान थाल्छ । 

Vianet communication
Laxmi Bank

बालिका विद्युतीय भर्‍याङको एक्जिटमा झुक्छिन् अनि उनको देब्रे हात भर्‍याङमा अड्किन्छ । 

बालिका भुइँमा असहाय भएर लड्छिन् भने हात भर्‍याङमा अड्किरहन्छ । 

उनकी आमाले अड्किएको हात निकाल्न सक्दिनन् । 

उनले पीडा भुलून् भनेर एकजना मानिसले उनका अगासड फोन तेर्स्याउँछन् । 

अग्निनियन्त्रक सेवाका सदस्यहरूले बालिकालाई १० मिनेटमा उद्धार गर्छन् । उनीहरूले ह्यान्डरेल कन्भेयर सिस्टमवरिपरि रहेको प्लास्टिक कभर हटाएर हात निकाल्छन् । 

बालिकाको हात काटिएको र सुन्निएको थियो । उनलाई स्थानीय अस्पतालमा स्टिच लगाइएको थियो । भाग्यवश उनलाई ठूलो चोटपटक लागेन । 

उनी निको भइरहेकी छन् तर शपिङ सेन्टरले उनलाई उपचार खर्च दिए नदिएको खुलेको छैन ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x