नेकपाको तेस्रो वरियतामा झलनाथ खनाल

भदौ १, २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो वरियतामा झलनाथ खनाल चयन भएका छन् ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले खनालको वरियता दुई अध्यक्षपछि तेस्रो हुन निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

उनीपछि वरिष्ठ नेता माधव कुमार नेपालको वरियता चौथो नम्बरमा रहने भएकाे छ । 

भदौ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस