कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको अरुणखोलाको पुल भाँच्चिएपछि बनाइएको ड्राइभर्सन पनि खोलामा आएको बाढीले बगाएको छ ।
गत बुधवार बिहान ट्रकको ठक्करबाट अरुणखोला पुल भाँच्चिएपछि बनाइएको ड्राइभर्सजन आइतबार साँझ आएको वर्षा सँगैको बाढीले बगाएपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
खोलामा आएको बाढीले ड्राइभर्सन बनाउन प्रयोग गरिएको हु्यम पाइपहरु केही मिटर बगाएर लगेको छ । शनिवार दिउँसोदेखि केही सहज बनेको पूर्वपश्चिम राजमार्गको यातायात पूर्ण रुपमा रोकिएको छ ।
मध्यविन्दु नगरपालिका अन्तर्गतको अरुणखोला पुल पूर्व र पश्चिम सवारीसाधनको जाम लागेको इलाका प्रहरी कार्यालय अरुणखोलाले जनाएको छ ।
अस्थायी ड्राइभर्सजन निर्माण भएसँगै यातायात सेवा सुचारु भएको खवर सुनेर आएका सयौँ यात्रु र सवारी साधनबीच वाटोमा अलपत्र परेका छन् । खोलामा पानीको वहाव ठूलो रहेकाले तत्काल वैकल्पिक मार्ग मार्फत यातायात सेवा सञ्चालन गर्न सम्भव नरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र पैदलयात्रुले भने पुल माथिबाट नै यात्रा गरेका छन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...