आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

भदौ २, २०७६

काठमाडौं – आज (सोमवार) सुनको भाउ स्थिर भएको छ ।

आइतवार प्रतितोला ७१ हजारमा कारोबार भएको छापावाल सुन सोमवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT

तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस