×

NMB BANK
NIC ASIA

लाइभ रिपोर्टिङ गरिरहेका पत्रकारमाथि मुक्का प्रहार (भिडियो)

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मेक्सिकोमा यौन हिंसाका विरुद्ध थप कठोर कानून बनाइनुपर्ने भनी गरिएको प्रदर्शनको लाइभ रिपोर्टिङ गरिरहेका एक पत्रकारमाथि एक व्यक्तिले मुक्का प्रहार गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

हुआन म्यानुअल हिमेनेज नामक ती पत्रकारको अनुहारमा एक विरोधकर्ताले मुक्का हानेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुईजना किशोरीले आफूहरूमाथि प्रहरी अधिकारीहरूले बलात्कार गरेको आरोप लगाएपछि विरोध प्रदर्शन शुरू भएको थियो । शुक्रवार ५०० जना जति महिलाले सडकमा प्रदर्शन गरे भने शहरका प्रहरी प्रमुखलाई गुलाफी ग्लिटर छरिएको थियो । 


Advertisment
Nabil box
Kumari

भिडियो चलिरहेको बेलामा नजिकै उभिएका एक व्यक्ति हिमेनेन नजिक पुग्छन् र भन्छन्, ‘अहिले उनीहरू एकदमै रिसाएका छन् । म अर्को ठाउँमा जान्छु ।’

Vianet communication
Laxmi Bank

अचानक ती व्यक्तिले हिमेनेजको अनुहारमा मुक्का हान्छन् र हिमेनेज भुइँमा पछारिन्छन् ।

पत्रकार भुइँमा लड्दा महिलाहरूले आक्रमणकारीमाथि ग्लिटर फाल्छन्, उसको लुगा समात्छन् र पक्रेर राख्न खोज्छन् । टीभी क्यामराले ती व्यक्तिलाई पछ्याउँछ र उनी भीडमा भाग्न खोज्छन् । 

मेक्सिको सिटीका कानूनले अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन गरेको र ती कानूनले महिला तथा बालिकालाई घरेलु तथा यौन हिंसाबाट पर्याप्त बचाव गर्न नसक्ने ह्युमान राइट्स वाचको भनाइ छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x