×

NMB BANK
NIC ASIA

ट्रम्पले फेरि राखे कश्मीरमा मध्यस्थताको प्रस्ताव

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि एकपटक जम्मु–कश्मीरमा मध्यस्थताको प्रस्ताव राखेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

ट्रम्पले हिन्दू–मुसलमान संघर्षको कुरा झिक्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुरा गर्ने बताए । फ्रान्समा यसै सप्ताहान्तमा जी७ सम्मेलनमा दुवै नेताबीच भेटघाट हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले पहिले पनि कश्मीरका विषयमा मध्यस्थताको कुरा झिकेका थिए तर भारतले यो द्विपक्षीय विषय हो भन्दै प्रस्ताव अस्वीकार गरेको थियो । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘कश्मीर अत्यन्तै जटिल ठाउँ हो । त्यहाँ हिन्दू र मुसलमान बस्छन् र उनीहरूबीच मेलजोल छैन । मध्यस्थताका लागि जे राम्रो हुन्छ, म त्यही गर्छु ।’

Vianet communication
Laxmi Bank

जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० हटाउने र राज्य पुनर्गठन गर्ने भारत सरकारको निर्णयबाट पाकिस्तानसँग तनाव बढेपछि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपतिसँग कुराकानी गरेका थिए । त्यसक्रममा मोदीले पाकिस्तानका तर्फबाट हिंसात्मक बयान आइरहेको बताएका थिए ।

ट्रम्पले मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान दुवैलाई फोनमा कुरा गर्दै तनाव कम गर्न आग्रह गरेका थिए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x