×

NMB BANK
NIC ASIA

वडाबाटै पाए ५३१ जनाले अपाङ्गता परिचयपत्र

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिकाका अपाङ्गता भएका व्यक्तिले वडाबाटै अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् ।

Muktinath Bank

अपाङ्गता भएका व्यक्तिको सहजताका लागि नगरपालिकाले प्रत्येक वडामा शिविर गरेपछि उनीहरूले वडाबाटै अपाङ्गता परिचयपत्र प्राप्त गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले १२ वडाका ५३१ लाई अपाङ्गता परिचयपत्र वितरण गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिए । उनका अनुसार ‘क’ वर्गका १३०, ‘ख’ वर्गका २०५, ‘ग’ वर्गका १२४ र ‘घ’ वर्गका ७२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

वडा नम्बर १ मा ४४, २ मा ४५, ३ मा ५०, ४ मा २४, ५ मा ३९, ६ मा ४०, ७ मा ४७, ८ मा ३३, ९ मा ५६, १० मा ६३, ११ मा ५६ र वडा नं १२ का ३४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

अपाङ्गता परिचयपत्र लिन छुटेका व्यक्तिलाई पुनः शिविर गरेर परिचयपत्र दिइने नगरपालिकाले जनाएको छ । 

स्थानीय तहमा अपाङ्गता परिचयपत्र वितरण गर्ने अधिकार आएपछि नगरपालिकाले पहिलोपटक वडा तहमै पुगेर परिचयपत्र वितरण गरेको नगरपालिकाका उपप्रमुख एवं अपाङ्गता समन्वय समितिका संयोजक सविता रसाइलीले जानकारी दिए ।

सरकारले अपाङ्गता भएका व्यक्तिलाई क, ख, ग र घ गरी चार समूहमा विभाजन गरेको छ । पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अतिअशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेंलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रङको परिचयपत्र प्राप्त गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x