उकालो लाग्यो युरो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

भदौ ६, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार शुक्रबार युरो एकको खरिददर १२६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५८ पैसा रहेको छ । पछिल्लो दिनमा युरोको भाउ महंगिँदै गएको छ । 

यसअघि बिहीबार युरो एकको खरिददर १२६.७९ रुपैयाँ र बिक्रीदर १२७.४६ रुपैयाँ रहेको थियो । 


ADVERTISEMENT

यस्तै अमेरिकी डलर एकको खरिददर ११४.६० र बिक्रीदर ११५.२० रुपैयाँ रहेको छ । 

पाउण्ड एकको खरिददर १३९.३२ रुपैयाँ र बिक्रीदर १४०.०५ रुपैयाँ रहेको छ। 

विनिमयदर विस्तृतमा


 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार