चैत १७, २०८०
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं – सामान्यतया पति र पत्नीबीच झगडा हुँदा पारपाचुकेको स्थिति आउँछ तर यूएईमा झगडा नभएकोमा एक महिलाले पतिसँग तलाक मागेकी छन् ।
फजराहको शरिया अदालत पुगेकी महिलाले भनिन्, ‘मेरा पति साह्रै सोझा छन् । बिहे भएदेखि उनले चर्को स्वरमा कुरा गरेका छैनन् । जहिले पनि उनी घरको काममा सघाउँछन् । कतिचोटि उनले आफैं खाना बनाएर पनि खुवाए ।
पतिको अपार प्रेममा म निसासिएको अनुभव गरिरहेकी छु । सबैथोक राम्रो भएकाले जिन्दगी नर्क जस्तो भएको छ ।’
आफ्नो कुरा चुपचाप मान्ने पति पाएकाले महिला वाक्कदिक्क भएकी छन् । केही विवाद होस् भनेर आफूले कोशिश गरेको तर विवाद हुनै नसकेको उनको भनाइ छ ।
तर अदालतले यो मुद्दा अगाडि बढाउन मानेन । पत्नीलाई उसले मुद्दा फिर्ता लिन आग्रह गर्यो । अदालतले भन्यो, ‘बिहेको एक वर्षमा नै निर्णय लिइहाल्नु उचित हुँदैन । हरेक व्यक्तिले गल्तीबाटै सिक्दै जाने हो ।’
अदालतमा महिलाका पतिले कुनै गल्ती नगरेको बताए । आफू उम्दा पति बन्न चाहेको अनि पत्नीलाई कुनै गुनासो नहोस् भन्ने चाहेको तर यही प्रेमले उसलाई तलाक माग्न बाध्य बनाएको उनले बताए ।
पत्नीले एकपटक तिम्रो तौल बढ्यो भन्दा उसलाई खुशी पार्नका लागि डाइटिङ र व्यायाम पनि गरेको पतिको भनाइ छ । त्यही चक्करमा उसको गोडो भाँचिएको थियो ।
एजेन्सी
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...